एउटा केटी बाटोमा हिन्दै गर्दा पुर्लुक लड्छे
अघि पछी ४ जाना भुसतिघ्रे हिन्दै गरेका हुन्छन
पुर्लुक्क लडेर पछी
चिच्याउदै भन्छे
Oh!!! My God plz help me
तरुनीको आवाज सुन्दै ती मुर्ख लोग्ने मान्छेको जात
के भो के भो भन्दै उठाउन आउछन
कुकुर पनी नबोलाई आउदैन उस्ले भगवान बोलाउदा ती
भुसतिघ्रे किन आउनु परेको उठाउन
रिस पो उठ्छ मलाइ त
म त्यहा भएको भए
घँचाडेर हिन्थे
बादरनी तैले भगवानलाइ बोलाइस तलाई उठाउन भगवान नै आउँछन् भन्दै
हँन गाठे यसरी हेला गर्नु त हुदैन नी ई आइमाईले लोग्ने मान्छेलाइ
हो की होइन भन्नुस त ?
लडे पछी उठाउन ए दाइ भन्नु पर्ने की
Oh!!! My God भन्नु पर्ने नक्कलीलाई
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment