Pages

Saturday, March 28, 2015

गजल

साँच्चै यो फेसबुकले कती बिग्रिए कती बिग्रिए 
कतीका श्रीमान बिग्रिए कतीका श्रीमती बिग्रिए !!

यो शहर र संगतले बिगार्दो रै'छ मान्छेलाइ 
त्यसैले त गिता गोमा अनी पार्वती बिग्रिए !!

सिटामोल खान नपाई बिचारा त्यो गरिब मर्दा 
सरकारको गोदाम भित्र भने ओखती बिग्रिए!!

बलात्कार गर्नेहरुको लिङ्ग काटी दे सरकार
नत्र फेरी बलात्कार हुन्छ ई असती बिग्रिए !!

मंगले बिग्रिदा लिंग काटी फाल्छ्स भने सरकार 
यो पनी सोच के काट्छस भोली मालती बिग्रिए !!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: