Pages

Friday, April 24, 2015

मुक्तक

जिन्दगीमा खुशी भन्दा दु:ख धेरै जोडेको छु
खुशी संग नाता मैले बर्षौ देखी तोडेको छु!!
मेरो खुशी देख्दा मेरै आफन्तले डाहा गर्छन 
त्यसैले त हिजो आज मुस्कुराउँन छोडेको छु !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: