Pages

Friday, July 31, 2015

गजल

बुध्द मै हु भन्दा खेरी हत्यारधारीले 
समर्थनमा तालि पिटे भ्रस्टचारीले !!

ऊनी संग छुटे देखी बिद्रोही झैँ भा छु 
लादेन जस्तो देखिन्छु रे जुँगा दारीले !!


जव देखी युवाहरु विदेश तर्फ लागे 
लास पुर्न पर्खिन्छन रे कोठेबारीले !!

देश बनाउन पठाए थ्यौ मत दिएर   
बिगारेर छोडे उल्टो यि धन्दुकारीले!!

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: