तिम्रै हाँसोमा हाँसेको छु मैले ||
पिडा समाली हिंडेको भा पनि
तिम्रै खुशीमा नाँचेको छु मैले ||
तिमी हिंड्ने बाटोमै फुल छर्न
फुलको डालि भाँचेको छु मैले ||
चोखो ममता गाँसेको छु मैले ||
तिम्रो चाहाना पुर्ती गर्न लाई
आफ्नै चाहाना माँसेको छु मैले ||
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu 
0 सुझाबहरु:
Post a Comment