![]() |
| किन मसक्कै मस्केको नि ? |
घरी घरी आफ्नै मुटु रेट्नु छैन मैले ||
तिमी खाउ तिम्रो भाग्य कर्म खान्छु मेरै
जानी जानी भाग्य रेखा मेट्नु छैन मैले ||
हांस्न लाई हांसो छिन्यौ रुन लाई आसुँ
फेरी तिम्रो मनको दैलो टेक्नु छैन मैले ||
कस्को इच्छा ?आफ्नै खुशी दांई छिट्न लाई
आफ्नै मुटु भुङ्रो माथि सेक्नु छैन मैले ||
जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu 
0 सुझाबहरु:
Post a Comment