चस्स चस्स दुख्छ मुटु बाच्नु मैले कसरी ??
रोपे मैले फुल हरु फुल्ला भन्ने आशमा
आँफै रोप्या फुल हरु मास्नु मैले कसरी ??
छरिएको खुशी खोजी हिंडे गाउ बस्तिमा
सुक्यो टिका दही बिना टांस्नु मैले कसरी ??
चुसी चुसी हिड्छौ फुल ,तिमी लोभि भमरा
टिपी फुल जुठो माला गांस्नु मैले कसरी ??
जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu 
0 सुझाबहरु:
Post a Comment