बुढो बोको परेछ सात सिटिमा नि गलेन ||
लाज माथि सरम छैन तिमीमा खै के भन्नु ?
राजा ढल्यो सासक लड्यो हरुवा पो ढलेन ||
भाई फुटे गवार लुटे कहिले त्यो बुझौला
हामी लाई घुसाउ भाला ,हाम्रो केही चलेन ||
बांडी हिन्यौ कसम फुस्रा तिमीले नि मलाई
म त भोक्कै बसौला चिसो चुल्हो अझै बलेन||
जीतु खडका
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment