Pages

Sunday, September 26, 2010

खोइ के भयो जिबन

पानी बिना को नाउ भयो जिबन 
बस्ती बिना को गाँउ भयो जिबन ||

मुटु भरी को पिडा दुख्छ अचेल
दुखि रहने घाऊ भयो जिबन ||

जती हिड्छु म बिना लक्ष्य नै
लर-बरीने पाउ भयो जिबन ||

मुल्य छैन मायाको कलीयुगमा
बिग्र्या आलु झै भाउ भयो जिबन ||

जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: