आफ्नै गाँस काटी काटी तिमी पाल्ने छु ||
गरीबिले कती छेक्ला बाटो मेरो यो
फाट्दै गर्छ दौरा मेरो फेरी टाल्ने छु ||
अफ्ट्रेरो भो यात्रा मेरो उस्तै अन्ध्यारो
मुटु भित्र खुशीको त्यो दियो बाल्ने छु ||
अगी सार हात तिम्रो साथ दिने छु
रुन दिन्न मेरो जुनी सँगै फाल्ने छु||
जीतु खड्का
मोरङ उर्लाबरी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment