Pages

Sunday, December 19, 2010

अचेल

 आँफै लाई हेरी आँफै रुदै छु म अचेल
 आँफै बाट आँफै टाढा हुँदै छु म अचेल |१|

 चाल्नो सरी भई मुटु छिया छिया परेछ 

 जती भर्छु माँया आँफै चुदै छु म अचेल |२|


 खुशी छिनी पिडा दियौ झरेकै छ आँशु यो
त्यही पिडा समालेर धुदै छु म अचेल |3|

सोझा पनि बाङ्गो भए झन के कम तिमी
लात्ती हान्छ गाई मुसा दुदै छु म अचेल |४|

             जीतु खड्का
            मोरङ उर्लबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: