हिजो आझ भिर पाखा सँगै ठोकिदैछ जिन्दगी
हिजो आझ घुम्ने घडी सँगै रोकिदैछ जिन्दगी |१|आगो बिना पनि जल्दो रहेछ माँयाले पिरती
जल्दा हिर्दय आँफै सँग झोकिदैछ जिन्दगी |२|
आँशु बनी झर्ने रै'छ माँया ममता र सम्झना
छछल्किदै खुशी रित्तो हुँदै पोखिदैछ जिन्दगी |३|
बाद्यतामा मृत्यु सैया भित्र जोखिदैछ जिन्दगी |४|
आशा जती खरानी'भो छायो निराशाको डडेलो
भार लाग्छ जुनी नाम्लो कसी बोकिदैछ जिन्दगी |५|
हिजो आझ भिर पाखा सँगै ठोकिदैछ जिन्दगी
हिजो आझ घुम्ने घडी सँगै रोकिदैछ जिन्दगी
जीतु खड्का
मोरङ उर्लाबरी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu

0 सुझाबहरु:
Post a Comment