चर्की फुट्ने फुट्दैछन अझै |१|
किर्या गर्न सजिलो अर्काको
सके सम्म लुट्दैछन अझै |२|
मेरो गोरुको बार्है टक्का भो
झट्टी हान्दै कुट्दैछन अझै |३|
मागी मिठो पाइदैन यहाँ
पाए लुट्न जुट्दैछन अझै |४|
जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu

0 सुझाबहरु:
Post a Comment