म त नेपालकै बैशाख १ सङै रमाउने गरेको छु |
नदेउ चाहिन्न मलाई तिम्रो त्यो दयाको भिख
आफ्नै पौरख पोखी सिठो पिठो कमाउने गरेको छु ||
नफुक क्रान्तिको बिगुल मेरो कानैको छेउमा आएर
मैले त अचेल बुद्धको संदेस पो थमाउने गरेको छु |
नठेल मलाई हतियार थमाएर यूद्धको मैदानमा
मैले त अचेल शान्ती को प्रतिक समाउने गरेको छु ||
जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu

0 सुझाबहरु:
Post a Comment