आफ्नो चिता आफै खन्न भनी आए ||
कती बस्नु आँफै जली आफ्नै मुटु पोली
खोल ढोका अब बाइ भन्न भनी आए ||
दु:ख सुख खुशी थिए आफु एक्लै हुँदा
तिमी सँग बित्या दिन गन्न भनी आए ||
जन्मे एक्लै मर्छु एक्लै तिमी किन आयौ
एक्लो यात्रा थियो एक्लै बन्न भनी आए ||
जीत बहादुर खड्का (जीतु खड्का )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu

0 सुझाबहरु:
Post a Comment