सेर,सेरलाई शब्दले गाल्न सकिन !!
रदीफ लाई जसो तसो तान तुन गरेँ !
तर पनि काफिया लाई बाल्न सकिन !!लेखेँ कति जिन्दगीका कथा ब्यथाहरु !
बहर लाई मितर संगै चाल्न सकिन !!
मिसरालाई ध्यान नदिई लय मिलाउन !
मक्तामा तख्हल्लुस ले टाल्न सकिन !!
Starhang Bantawa 'jalan'
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment