![]() |
अमृत झिकी विषालु बिष घोल्दैछन रे अचेल |१|
बिकाउ भएछ तिम्रो छबी देख्दैछु म धमिलो
तराजुमा राखी मुल्य तिम्रो तोल्दैछन रे अचेल |२|
इमान सम्मान सबै बेची खायौ राखी बंन्दकीमा
मिलेन कुरो कहाँ आफ्नै मुख खोल्दैछन रे अचेल |३|
भरोषा त उठी सक्यो के'नै आशा राखु तिमी माथि
बनाइ चिता विश्वाश सबै पोल्दैछन रे अचेल |४|
मसान घाटका मुर्दा हरु बोल्दैछन रे अचेल
अमृत झिकी विषालु बिष घोल्दैछन रे अचेल
जीतु खड्का
मोरङ उर्लाबरी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment