Pages

Monday, December 05, 2011

हरिबिजोग ******** ठुलो आपत

एकजना मित्र मोटरसाइकल मा यात्रा गर्न भनि निस्किनु भएछ
अब बाटोमा छोटो स्कट लाएकी मुइयाले हात हल्लाएर लिफ्ट मागे पछी
नदिने कुरै भएन ...............
आधा बाटोमा पुगे पछी केटि बिमारी परि अलास तलास ....
मित्रले हस्यांग फस्यांग गर्दै अस्पताल पुर्याउनु भयो
केटि लाइ डाक्टरले भित्र लगेर परिक्षण गर्नु भयो
डाक्टर बाहिर निस्किदै त्यो मित्र लाइ ढाडमा ढाडस दिदै भन्नु भयो
सुभ कामना छ हजुर लाइ ................. हजुर अब चाडै बाउ बन्दै हुनुहुन्छ
अब परेन आपत चिन्दै नचिनेको केटि ....

केटि नि डाक्टरको कुरामा ह मा ह थप्दै हो यो नानि तपाइकै हो पो भन्छे बाइ
बिचरा मित्र हैन भन्ने केटि हो भन्ने
लु फसाद कत्रो आपत ................
जसो तसो समझदारी देखाएर डाक्टरले भन्नु भयो लौ उशो भए हजुरको परिक्षण गरौ ....
मित्र राजि हुनु भो के के टेस्ट भयो
फेरी डाक्टर बाहिर आउनु भो अनि भन्नु भो ...............
लौ मित्र हजुर जान सक्नु हुन्छ तपाइको यो बच्चा होइन किन की तपाई जिन्दगीमा बाउ बन्न सक्नु हुन्न
त्यहा बाट मित्र खुशी हुदै घर फर्कनु भो हे भगवान तपाई लाइ धन्य छ
डाक्टरले बचायो मलाइ
................
घर पुगेर मित्र बिमारी पर्नु भो लौ अर्को ठुलो आपत
किन बिमारी हुनु भो भनेको त
डाक्टरको भनाइ अनुसार उहा बाउ बन्न सक्नु हुन्न तर
घरका छोरा छोरि चै कहा बाट भए .......????????????????????
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: