Pages

Monday, December 05, 2011

सुक्को छैन गोजीमा सामान चै दुइ दुइ ओटा ,,,,


शनिबारे बिहानी,
कार्य बिहिन भएर बसिरहेको थिएँ,
के गरौ, कसो गरौ भैरहेथ्यो,
सोचें फूलबारीमा पानि हाल्नु नै उपयुक्त लाग्यो,
झरे गार्डेन मा,
...
!
घर बेटी भाउजु रिक्सा मा बसेर आउदै रैछिन,
'कहाँ बाट आयौ भाउजु?'
मेरो प्रश्न ले थोरै झस्किन,
अनि,
'सब्जी किनेर आकी' भन्ने उत्तर ले मलाई चुप बनाइन !
म आफ्नै ध्यान मा मस्त भए,
!
उनले मलाई फेरी बोलाइन,
'नानि...!!
खै चानचुन पैसा छ..? छ भने दिनुस त,
यहाँ रिक्सा वाला लाइ दिन को लागि खुद्रा पैसा भएन'
!
मेरो हात फोहोर थियो,
हिलो-माटो लागेर,
मैले भने-
'यहाँ गोजीमा होला निकाल्नुस त भाउजु'
!
भाउजु ले गोजीमा हात मात्र के हालेकि थिइन,
झसङ्ग भइन, 'समान' हात मा आएछ उनको.
(नहुन पनि किन र..
म घर बस्दा 'सुरुवाल' को गोजीमा 'प्वाल' पारेर
भित्र केहि नलगाई बस्ने गर्छु,
कहिले काही 'गोला' कन्याउन सजिलो हुन्छ भनेर..!)
!
उनि झसङ्ग भएर मलाई खाउला झैँ गरेर हेर्दै भनिन-
'यहाँ त छैन त...'
!


मैले अर्को गोजीमा छ कि छाम्नुस न भने-
उनले फेरी अर्को गोजी मा छामेर हेरिन,
फेरी झस्किन उनि,
फेरी 'समान' हात मा आयो उनको,
पहिला भन्दा 'ठुलो' भयो क्यारे यो बेला मा,
उनले व्यंग्य, गर्दै इर्ष्यालु पाराले,
अलिकति ओंठ टोकेर मलाई भनिन-
'वाह...!!
बच्चु.....!!
गोजीमा 'सुकी' दाम छैन,
'समान' भने दुइ-दुइ वटा...!!'
श्रोत .... मानिस ठुलो जाडले हुन्छ माडले हुदैन
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: