Pages

Wednesday, December 14, 2011

एक मुक्तक

चोट हरु संगालेर हाँस्न सिके मैले
दु:ख हरु अंगालेर नाच्न सिके मैले !
खुशीको त्यो रङ उढ्यो बाँकी रहयो आशु
आशु भित्र रङहालेर बाँच्न सिके मैले !!



Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: