जहिले लोग्ने रक्सि खाएर ढिलो आउने गरेको देखेर उनी दिक्क भएकी थिइन।
उसले एकदिन आफ्नो मिल्ने साथीसँग सल्लाह मागिन्,
"हेर न म दिक्क भईसके मेरो श्रीमान सँग।
जहिले ढिलो आउछ,अनी जहिले रक्सी पिएर आउछ। के गर्ने होला उपाए छैन?"
साथीले सल्लाह दिइन्,"मेरो बुढाले पनि पहिला यस्तै गर्नुहुन्थ्यो।
एकदिन
राती ढिलो घर आउँदा म भूत बनेर तर्साइदिएको, त्यो दिन देखी सधैं छिटो
आउनुहुन्छ।
उनलाई पनि त्यो उपाए ठीक लाग्यो। घर गइन् र राती भएपछी मेक अप गरेर डर लाग्दो भुत बनेर ढोका पछाडि लुकिन्।
राती लोग्ने आयो। अनी बिस्तारै ढोका खोल्यो। अनी ढोका पछाडि देख्ने बित्तिकै भन्यो, "ह्या बुढी होला भनेर
डराएको त भुत पो रहेछ।"
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
1 सुझाबहरु:
भूत पो रहेछ रे ...हाहाहा ...हसाउनु भो जितु दाई ले .
Post a Comment