Pages

Sunday, January 12, 2014

हात्तीको अन्डा

हाम्रा शास्त्री जि र प्रेम जि 
खुब मिल्ने साथी थिए!
बाल्यकाल देखी नै 
छिमेकी पनि हुन अनी 
अती मिल्ने साथी हुन ईनी हरु
शास्त्री जि र पेम जि चतुर मस्तिस्क भएका
ब्याक्ती हुन !
जसरी हुन्छ आफ्नै फाईदाको बारे सोच्थे
कहिले काही आमाले सुकाएको धानको
बिस्कुन बाट तीन बोटुका धान उठाएर
स्कुल जादा किताब हाल्ने झोलामा
हालेर दोकानमा लगेर बेच्थे अनी फाईदा गर्थे
अनी चार आनाको
रातो बरफ भैया सँग दलाली
गर्दै अली अली गलेको दुई टा देउ न भैया
भन्दै फाईदा गर्थे
चार आनाको दुई टा किन्थे एउटा फाईदा गर्थे 



जब जवान भए
एक दिन जंडिया दाईले
फलाकेको सुने छन
हेर दुनियाँ श्वास्नी पाल्नु भन्दा हात्ती पाल्नु
फाईदा हुन्छ भन्ने कुरा

प्रेम जि र शास्त्री जि सोचमग्न भए
हात्तीको अन्डा फेला पार्न पाए त
घरमा ल्याएर कुखुरालाई ओथारा दिन पाए
हात्तीको बच्चा जन्मिन्थ्यो
अनी हुर्काएर फाईदा हुने थियो होला भन्दै
जंडिया दाईले जो घर खर्च टार्न नसकेर
आईमाईले खर्च मात्र गराउछन फाइदा भने सुक्को हुँदैन नोक्सान मात्र
भन्ने हेतु
स्वास्नी पाल्नु भन्दा हात्ती पाल्नु फाईदा भन्ने जो उखान सुनाएका थिए 


मुनाफा कमाउने उदेश्य बोकेर
दुईजानाले सल्लाहा गरी हात्तिको
अन्डा खोज्न जाने सहमती गरी
धानखेतीको जङगल तर्फ प्रस्थान भए
संजोग बस
हातीले नरिवल खाएर पचाउन नसकी
गोब्रराएको एउटा नरिवल भेट्टाएर सटमा
पोको पारी गाउँलेले देख्छन भन्दै लुक्दै
लुक्दै घर आईपुगे उर्लाबारी
घर आँउदा समस्या निस्कियो फेरी
ओथारा बस्ने पोथी कुखुरो नभएर
दिमाख तेज चल्ने भएको हुँदा शास्त्री जि र प्रेम जि
ले कुखुरा ले झै निर्वस्त्र भएर ११ -११ दिन को
पालो आँफै ओथरा बस्ने निर्णय गरे
पहिला प्रेम जि बसे ११ दिन सकियो
अनी शास्त्री जि को पालो आयो
अन्डा बाट चल्ला निस्किन २२ दिन लाग्ने कुराको हेक्का
थियो इनिहरुलाई
शास्त्री जि बस्नु भो अनडर वेर सम्म खोलेर नरिवल माथि
अनी सिरक ले गुटु मुटु पर्दै कोरल्न थाल्नु भो
हात्तीको अन्डा (नरिवल )
१० दिन बिते पछी फेरी प्रेम जि
टुप्लुक्क आई पुग्नु भो
अनी शास्त्री जि लाई भन्नु भो
अन्डा फुट्यो शास्त्री अब त बेला भयो त
शास्त्री ले भन्नु भो
खोइ कुन्नी हौ प्रेम हेरु भने हावा पसेर अन्डा खोलिन्छ कि भनेर
मैले त हेरेको छुइन हौ
प्रेम जि हर्शले गदगद हुँदै भन्नु भो हो हो
हावा पसे त अन्डा खोलिन्छ नि
मनमा कौतुहल भएर बिस्तारइ हात हालेर पत्ता लाउने निर्णय गरेर
प्रेम जि ले ओथारा बसे ठाँउमा
बिस्तारै सिरक पन्छाउँदै खुसुक्क हात घुसार्नु भो
प्रेम जि को हात सास्त्री जि को गलत ठाँउमा पुगेछ
हातको स्पर्शले गर्दा शास्त्री जि को........ केही आकार बडेछ
प्रेम जि खुशी हुँदै भन्नु भो
शास्त्री जि ओथारा बस्नुस् बस्नुस् केही दिन बस्नुस्
हात्तीको बच्चा जन्मिन लागेछ
मैले सुँड भेटे हल्लियो पनि 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: