Pages

Friday, January 25, 2019

हाँसो मेरो फुत्किहाल्छ सर्खार देखेपछी

भाग्यमानी हुँ झैँ लाग्छ बारबार देखेपछी 
खुइलिएको तालु सम्म निधार देखेपछी !!
यो कारणले कमेडी शो हेर्न छोडेको हुँ 
हाँसो मेरो फुत्किहाल्छ सर्खार देखेपछी !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: