धेरै छुटे अपराधी जमानतमा हजुर !!
देशद्रोही नेता हून्छन् भ्रस्टचारी मन्त्री
अचम्मको देश छ हाम्रो यो जगतमा हजुर!!
मलाइ पनि सु-शासन त आए जस्तै लाग्यो
सन्तान मर्दा घुस माग्छन् सनाखतमा हजुर!!
यसै बाँच्छु मेरो निम्ती चिन्ता नली सर्खार
नाम्लो बरीयो पाएको छु विरासतमा हजुर !!
वाइट वडी सुन काण्ड सके जती लुट्नुस
बिन्ति देश त राखीदिनुस् हिफाजतमा हजुर
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment