मैले धुन सकिन आफ्नै माटो रगतले मुछिएको बेला ||
लुटी सके मलाई मेरा आफ्नै छिमेकिले कम्जोर ठानेर
किन छुन सकिन आफ्नै मेची महाकाली चुसिएको बेला ||
आफ्ना आफ्नै दुश्मन भए आरोप कस्लाई दिनु छ'र मैले
आँफै नुंन सकिन आफ्नै छातीमा सङिन घुसिएको बेला ||
खाए सबै बाँडेर रित्तो पारेर रमाए लगाए भाग बन्डा सबै
तिर्न गुन सकीन आफ्नै देश चोक्टा लाम्टा लुछिएको बेला ||
नुंन = नुहुन
गुन =गुण
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment