आफ्नै गाँउ गोरेटोमै भुलेको छ गाँउले |१|
मागी पैंचो लुगा अनी गीत नौलो गाएन
डम्फु संगै दोहोरिमै झुलेको छ गाँउले |२|
प्यारो लाग्छ डाँडा पाखा खेल्दै गर्छ रमाइ
खाली खुट्टा बगरमै डुलेको छ गाँउले |३|
कोइलीको भाका संगै मधहोस टोलाई
बाँसुरीको धुन संगै खुलेको छ गाँउले |४|
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment