Pages

Friday, February 11, 2011

गजल

पुट्ट पुट्ट पोटिलो खेलौ खेलौ लाग्ने
आहा कस्तो चोटिलो खेलौ खेलौ लाग्ने |१|

सुन्तला झै रसिलो स्याउ झै कसिलो
हल्का गिलो मोटिलो खेलौ खेलौ लाग्ने |२| 

राख्छौ तिमी लुकाइ कुना कानी माझ   
हल्का चिसो ओसिलो खेलौ खेलौ लाग्ने |३|

प्रक्रितीले दिएको अमुल्य त्यो चिनो
हेर्दै कती जोसिलो खेलौ खेलौ लाग्ने |४|

मनै हुने चन्चल कस्तो रै'छ त्यो
चुच्चो अनी चोसिलो खेलौ खेलौ लाग्ने |५|

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: