दिलैमा राखे मनको राजा नहेर चोलिमा ||
रङिन पार मायाको रङ छरेर म माथि
मायाँको रङ घोलेर आउ फागुने होलिमा ||
प्रतिक्ष्या गरी कुरेर बसे दोबाटो ढुकेर
सिन्दुर भरी लैजाउ आजै चडाइ डोलिमा ||
मनले जिते विश्वाश गरी ओछ्याए पछ्यौरि
बेदना हरी माया र खुशी भर्ने'छु झोलिमा ||
जीतु खड्का (गाउले )
मोरङ उर्लाबरी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment