Pages

Monday, December 17, 2012

भगवान कुन बेला रिसाउछन

भगवान कुन बेला रिसाउछन हजुर लाई थाहा छ ??
थाहा नभए म भन्छु 

घरमा हुर्केकी जवान छोरी प्रेमको नाउ मा विवाह अघीनै परपुरुष सँग शारिरीक 
सम्बन्ध राख्छे अनी पेटमा जब बच्चाले स्थान पाउछ अर्थात दुई जिउकी हुन्छे
तब यो कुराको भन्को आमा बाउ लाई लाग्छ अर्थात थाहा हुन्छ त्यो बेला 
आमा बाउ नै पुर्पुरो मा हात राखेर 
खुइ..................गर्दै भन्छन 
हे भगवान तैले यो के गरिस 
खाइ न पाइ छालाको टोपी लाई भगवानले केही नगरि भगवानलाई आरोप लाउदा 
भगवान नरिसाए भैंसी रिसाउछ त
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish