हँन गांठे के हो!!मोरी दुई जिउ भाकी रैछ||
नपाउने ले त्यो केरा पायो बोक्रै सँग खायो
बेला बेला वाक्क गर्थी नपच्ने पो खाकी रैछ||
अस्ती सम्म सिगाने थि ह्वात्त बैश पलाएछ
बिहे भा'को होला भन्थे उ त पोइल गाकी रैछ||
थुक्कमातङ कान्छी मटयाङ्
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment