Pages

Monday, June 04, 2012

गजल ४६+१

बैस हुँदा फूल्ने न हो हाम्रो जवानी 
ढले बैश बन्छ हेर कथा काहानी !!

नचलाऊ अंग अंग तिम्रो स्पर्शले 
यौबनको रस झरे बग्छ सुनामी!!

तिमी बाट टाढा हुने हैन चाहना 
तिम्रो छेउ पर्ने साथ हुन्छु बैमानी!!



यौबनको मात चड्यो किन मलाई?
तिम्रो पनि जागे इच्छा भन सान्नानी!!

चुक्ने छैन हाने पछी मेरो निसाना 
छुने साथ ढाल्छौ होलि गोलि नहानी!!




जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: