Pages

Monday, June 18, 2012

गजल ५६


साथ दिन्छु सधैं भरी जुनी जुनीलाई 
हात दिन्छु सातै जुनी मेरी उनिलाई!१! 











ज्ञानी खोज्छ दिब्य दृष्‍टि मुर्ख खोज्छ भाउ 
झुकी रहनु पर्दैन हौ ज्ञानी गुनीलाई!२! 

साधुसन्त ज्ञानी गुनी शान्त स्वभाबका 
रिसाएको कहाँ देख्यौ ॠषि मुनीलाई !३! 



भाई मार्ने हत्यारा को गर्दै स-सम्मान 
दोसल्ला पो ओढाएछौ त्यही खुनीलाई ४! 

हत्केलामा हुन्छ भाग्य कर्म हजुरको 
तुवालोले निभाउदैन जल्ने धुनिलाई !५! 

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: