Pages

Saturday, June 09, 2012

मुक्तक


गरिबको जिन्दगीमा चारै तिर अभाब छ 
ठुलाबढा हरुको नै थिचोमिचो दबाद छ !
समाजमा इज्जत उन्कै अधेरिमा पाप गर्ने 
घिनलाग्दो त्यो मुहार छोप्ने कस्तो नकाब छ!

किन पछी लाग्नु हुन्छ हातै धोएर 
दुध तपाई खान हुन्न मुसा दोएर!
जे जे हुनु थियो यहाँ भयो हजुर 
आफ्नो कर्म भोग्नु नै छ हुन्न रोएर !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: