Pages

Monday, June 11, 2012

गजल ५० + १

आँच यस्तो नि गजल रे 


सत्य सत्य बोल्छु हजुर छैन ढाटेको 
गरीबिमा पर्दा हो नि कच्छा फाटेको !!

सुक्को पैसा हुँदैन नि आफ्नो खल्तिमा 
झ्याप्प दार्ही हुँदा पनि छैन काटेको !!

रिसै उठ्यो बुङो भन्दा आज मलाई 
माउ बच्चा गोठै छ है मैले आटेको !!



माया गर्छु तिमीलाई हुन्छ भनन
हैन मैले तिमीलाई भाषण छाटेको!!

नेट बाटै भेट भयो सत्य बोल्दै छु
फ्लाइङ किस गरेको हुँ हैन चाटेको!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: