Pages

Tuesday, October 02, 2012

रमाइलो

हिजो राती मिस्टर सुन्दर प्रतियोगितामा आफ्नो फुटा आए पछी 
जङे जेठानले मलाई पार्टी दिनु भयो 
रात अबेर सम्म रक्सी पिएर बस्यौ 
अब त घर जाउ जेठान भनेको 
हो त ज्वाँई लु जाउ भन्दै 
जेठान अघी अघी ज्वाँई पछी पछी 
बाटोमा नगरपालिकाले खाल्डो खानेको रहेछ 
झेठान ल्वाम्म झरे 
ज्वाँई न्यानो छ ओछ्यान आउ आउ भने 


म नि झरे 
त्यही रात गुज्रियो
बिहान कुखुरी काँ गरेर
भाले बास्दा मलाई नसाले छोड्यो
म फुत्त निस्केर हिने
जङे जेठान
ज्वाँई ढोका ढप्क्याएर जाउ है भन्दै थिए...................
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish