Pages

Wednesday, November 14, 2012

मुक्तक

सुनन चेली नाली र बेली माइती राजैको 
मिलेन बिदा यो साल पनि दुखिया दाजैको|
आएन दाजै भनेर चेली नठान्नु पराइ 
तिमि हौ मेरो मुटुको टुक्रा कलेजी माजैको||

------------------------------

साराङिको धुन सँगै रेटिएर छुटेँ 
मारुनीको चाल संग भेटिएर छुटेँ|
माकुराले जालै लायो मादलु र डम्फु 
हाक्पारेको भाका संगै मेटिएर छुटेँ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish