फेसबुक मा एउटी केटि लाइ मन पराउदा रहेछन
जब जब त्यो केटि ले फोटो अपलोड गर्थी कुदेर गएर कमेन्ट मा I लेखेर like किलिक गरी फेरी you लेख्दा रहेछन
यो क्रम चलेको २ साल पछी केटिले सोधी छ हैन जब्बर जि तपाइँ सधै
कमेन्ट मा I लेखेर like किलिक गरी फेरी you लेख्नु हुन्छ मैले बुझिन नी
मित्र मसक्क मसिकदै भनेछन I LIKE YOU भनेको नी
सिधै भनुम भने चप्पलले हान्छौ की भनेर भन्न नसेको भनेर
केटि नी मुसुक्क हास्दै भनिछ SORRY है
म सुत्केरी भाको बल्ल ४ महिना हुदै छ तिमि ले भन्न ढिलो गर्यौ
कठै मेरा मित्र जब्बर बहादुर यो जुनिमा बीहे हुन गार्है हुने भो
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish