खाँदिन म भन्दा पनि कोच्थे मेरा बा ले ||
झुटो बोल्ने नेता ज्युको गाला मात्रा पढ्क्यो
भेटे भने थुतुनो नै लोच्थे मेरा बा ले||
माले गोरु उस्तै कप्टी तारे पनि उस्तै
ह ह भन्दै टाँङ मुनी घोच्थे मेरा बा ले||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish