लाजको घुम्टो उघारी देखायौ ||
तनको ज्वाला सल्काइ जिउमा
लाएको चोली उधारी देखायौ||
समाइ हात तानेर समिप
गहिरो खाल्डो भकारी देखायौ||
रुझेकी रैछौ बैशको झरीले
भिजेर आयौ निचारी देखायौ||
हुँदैन खेती लाएर खेतालो
सुकेका डल्ला उफारी देखायौ||
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish