बुढी : थाहा छ किन नहुनु अनी के भो त ?
बुढा : ए मेरो त तिमी मात्र छौ अझै दुइटा कोटा बाँकी नै म पनि दुइ वटी सम्म त बिहे गर्न सक्छु होला नि ?
बुढी :ए लाखे है बुढा तिमीले द्रौपदीको नाम सुनेका छौ ?
बुढा : (तर्सिदै)ह्या के कुरा गरेकी होलि एसले पनि ?मैले त सँग मजाक पनि गर्न पनि हुदैन है
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish