यता मुन्टी उता पढ्की डङ्किनीले भनी
तिम्रा बुढा सार्है राम्रा पाल्न सक्ने भए
तिमी माथि सौता पस्थे मितिनीले भनी||
मुखिया बा ए नाती हो उखर्माउलो भयो
सँधै छाडा बोल्ने झ्वाक्की मुखिनीले भनी ||
खाँए त के खाए मैले मेरै बाउको खाँए
रक्सी नखा ए गाउले बजिनीले भनी||
हजुरका सम्धी आज कता जानु भयो
शिर ढाक्दै लजाउदै सम्धिनीले भनी
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish