Pages

Saturday, April 27, 2013

मुक्तक

अभाब हुन्छ गर्जो टार्दै हैरानी भो 
साहुको ऋण भाका सार्दै हैरानी भो|
कहिले यता कहिले उता परदेशी म 
बसाइ हिन्ने कुम्लो पार्दै हैरानी भो||


अभाब हुन्छ गर्जो टार्दै हैरानी भो 
साहुको ऋण भाका सार्दै हैरानी भो|
कहिले यता कहिले उता परदेशी म 
बसाइ हिन्ने कुम्लो पार्दै हैरानी भो||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish