जब राम र रावण को युद्द सग्राम भो हनुमानले लंका जलाए
रामले सिता फिर्ता ल्याए अनी
केही समय पछी त्यो युद्दमा को दोषी थिए भनेर कौरबले
ईन्द्रको सामु मुद्दा दायर गरे
अदालती कार्य सुरु भयो
सत्य तथ्य बोल्न रावण लाई कठघरामा उभ्याएर ओकिलले श्रीमदभागवद गीता खोलेर यहाँ माथि हात राख
भनेर भन्न् लगाए
म गीता माथि हात राखेर जे भन्छु साँचो भन्छु साँचो सिवाय झुट भन्दिन
हत्त न पत्त रावणले गीता बाट हात निकाल्दै भन्यो
सिता माथि हात राख्दा मेरो यो हालत भयो
भो अब गीता त रिता निता बबिता कसै माथि हात राख्दिन

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish