Pages

Saturday, April 27, 2013

IPL


यो IPL क्रिकेट लिग हेर्न केटा हरुको जमघट हुन्छ रिक्रेसन हलमा सोनी सिक्स टेलिभिजनले लाइभ प्रसारन् गर्छ केटा हरु को छक्का र चौका भन्ने चर्को स्वर लाइ पछ्याउदै म नी आज हलमा छिरेको थिए एउटा कालो कालो केटोले एउटा सानो गेडो फुत्त फाल्थ्यो अर्को गोरो केटोले यत्रो मुन्ग्रोले भ्वाक्क हानेपाछी एउटा साथि खुब कराउदै थियो छक्का चौका भन्दै एक दम ठुलो स्वरमा कराउथ्यो
के रहेछ छक्का र चौकामा मैले नी खुब ध्यान दिएर हेरेको त यो तथ्य पत्ता लाग्यो
खेलाडीले छक्का र चौका हाने पछी ग्राउन्डको छेउमा हातमा फिरफिरे लिएर उभिएका ३ टि खैरेनी केटि हल्लिदा रहेछन तिनी हरुले लाएको बुथुरे जामा उफ्रिदा माथि सरेर कालो कट्टु देखिदो रहेछ
खेल बुझ्ने होइन रहेछन त्यहि कट्टु हेर्न पो छक्का चौका भन्दा रहेछन केटा हरु त
मर्नैहोस्
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish