Pages

Monday, August 26, 2013

रमाइलो

नयाँ प्यान्ट काटीकाटी टालिन्छ नि यार 
कानमा मुन्द्रा कोचीकोची हालिन्छ नि यार||

धर्म कर्म छोड्या छैन टुपी हेर नपत्याए 
ओठ मुनी चुस्स भा नि पालिन्छ नि यार||

जमनाको मान्छे न हुँ आनामाना घ्यु खाको 
एक घुसिङ हान्न पाए ढालिन्छ नि यार|
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: