Pages

Monday, August 19, 2013

गजल

नचम्क ए जूनकिरी हो उज्यालो त देखाउछु म 
जती छेक हत्केलाले रात ढल्दै उदाउछु म //

पहाराको शाहारामा उभ्भीएर घोच्न थाले 
ए बिरुवा माली पो हुँ उखालेर मिल्काउछु म // 

सत्रु बनी आयौ भने घाँटी रेटी मारी दिन्छु 
मित्र बनी आयौ भने दु:ख पर्दा सघाउछु म //

बार्हखरी कन्ठ गर्दै गजलकार नसम्झ भो
गजल के हो परीभाषा घोटीघोटी पिलाउछु म //

पिठ पछी भाला रोप्छौ दम भए संगै लडौ 
शीतयुध्द गर्ने भए शंखध्वनी बजाउछु म //

जीतु खड्का गाँउले 

मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish