Pages

Monday, August 19, 2013

मुक्तक

आधा नाङ्गो शरिर छ कहाँ धरु त्यो रास्ट्रियता? 
रित्तो खालि हर अंग कहाँ भरु त्यो रास्ट्रियता?
सगरमाथा शिर भन्दै गर्व गर्नु बेकार रैछ 
भोकै सुत्न नसके सी के गरु त्यो रास्ट्रियता??


जुधाएर हेर्यौ आँखा मात माथी मात भयो 
अँकमाल भयो अनि हात माथी हात भयो |
जब छोयौ स्पर्शले हलचल भयो कता कता 

कसरी पो भन्नु मैले साँच्चै उतपात भयो||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish