Pages

Friday, September 20, 2013

गजल

देख्दिन म खास केही न रुप छ न रंङ छ 
गफै गर्छे मात्र ठुला न सिप छ न ढंग छ||

चाटुँ कि म सुम्सुम्याउ जाबो तिम्रो त्यो जवानी 
जिस्काउदै भन्छे मलाई छ जवानी म संग छ||

निहाल्दै थ्यो बारम्बार ऐना सामु उभ्भिएर 
के देख्यो खै खिस्स हाँस्यो मुस्कुरायो उ दंग छ||

साहित्यको मझेरीमा नसोध्नुस परिचय
निहाल्नुस त गाँउलेलाई ऐना जस्तै छर्लङ छ ||

जीतु खड्का  गाउले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: