के भयो तपाइको हालत हेर्नुस!
थाहा हुन्छ औकात अवस्य हजुर
जनताले दिएको अभिमत हेर्नुस||
पोल्टाभरी निरासा थ्यो केही बोल्न सकिन म
जिन्दगी नै तमासा थ्यो केही बोल्न सकिन म!!
जिन्दगीको परिभाषा दिएर उ बाहिर निस्क्यो
बुझ्ने मेरो जिज्ञासा थ्यो केही बोल्न सकिन म!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment