भन्नु हुन्छ
कठै बरा मेरा छिमेकी दाइ !!!
यसपालीको चुनावमा हाम्रा छिमेकी दाइ पनि प्रतक्ष्य तर्फबाट स्वतन्त्र उम्मेद्वार भएर उठ्नु भएको थियो ! उनले जम्मा तीन भोट प्राप्त गरेछन् ! त्यहि तीन भोट नै उनको दाम्पत्य जीवन बन्धनको कैंची नै बन्न पुग्यो !
कारण:
उनको श्रीमतीको उजुरी थियो:- "एक भोट उनि स्वयम् ले हाले, एक भोट मैले पनि हाली दिएँ ! तर यो तेस्रो भोट कहाँ बाट आयो? पक्कै पनि मेरा श्रीमान ले अर्की स्वास्नी ल्याएर बाहिर कतै राखेको हुनुपर्छ
यसो भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरिन रे
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment